अमेरिकाबाट एनआरएन आइसिसिमा उम्मेद्धवरी को कसले दिदैछन ।

August 13, 2019

आगामी अक्टुबरको दोश्रो हप्ता काठमाडौमा हुन लागेको एनआरएनए आइसिसिको अधिबेसनमा अमेरिकाबाट आधा दर्जन बढिले उम्मेद्धवरी दिने भएको छ । आइसिसिको आगामी नेतृत्वमा एनआरएनए उत्तर अमेरिकाको पुर्व क्षेत्रिय संयोजक सोनाम लामाले उपाध्याक्ष पदमा उम्मेद्धवरी दिने भएको छ ।

त्यस्तै महासचिवमा एनआरएनए अमेरिकाको पुर्व अध्यक्ष डा केशव पौडेलले, सचिवमा हालको क्षेत्रिय संयोजक गौरि जोशिले र सहकोषाध्याक्षमा पुर्व क्षेत्रिय उपसंयोजक एसि शेर्पाले उम्मेद्धवरी दिने भएको छ । त्यस्तै क्षेत्रिय उपसंयोजकमा बेद बस्नेत र संयोजकमा हालको उपसंयोजक नविन शेरचनले उम्मेद्धवरी दिने भएको छ । उपाध्याक्षमा बन्दना कोइराला र रबिना थापाले पनि उम्मेद्धवरी दिने घोषणा गरिकी छिन । कोइराला आइसिसिको पुर्व सदस्य तथा थापा एनआरएन अमेरिकाको पुर्व उपाध्याक्ष हुन ।

सम्बन्धित समाचार