इरानमा विमान दुर्घटना : यात्रु र चालक दल गरी १७६ जनाकै मृत्यु

January 8, 2020

एजेन्सी– इरानमा युक्रेनको बोइङ–७३७ विमान बुधबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको उक्त विमान उड्ने वित्तिकै दुर्घटना भएको थियो ।

सम्बन्धित समाचार