एनआरएनए अमेरिकाको निर्वाचन आजबाट शुरु । मतदान गर्ने तरिका भिडियोमा यसरी

May 18, 2019

गैर आवासीय नेपाली संघ एनआरएनए एनसिसि अमेरिकाको नया नेतृत्वको लागी शनिबार विहानदेखि मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ । आजबाट शुरु भएको निर्वाचनको अन्तिम समय आइतबार मे १९ तारिखको रातको ११ बजेर ५९ मिनेट सम्म मतदाताले मतदान गर्न पाउने जनाएको छ । यस पटकको निर्वाचनमा सिभिसिटि नामक इलेक्सन भोटिङ कम्पनि मार्फत हरेक मतदाताको नाममा इमेल पठाएर त्यसैको आधारमा मतदान गर्न पाउने जनाएको छ । निर्वाचनकै लागी निर्वाचन कमिटिका सवै जना न्युयोर्क आइपुगेका छन । यस पटकको निर्वाचनमा कसरी मतदान गर्ने भनेर मतदाताहरुको सजिलोको लागी यो भिडियो मार्फत जानकारी दिएको छ ।

मतदान गर्ने यो तरिका

सम्बन्धित समाचार