नेपालमा कोरोनाबाट २६ को मृत्यु, सङ्क्रमित ११ हजार नाघ्यो

June 25, 2020

काठमाडौं  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको  भने संक्रमितको संख्या १० हजार नाघेको   

बिहीबार थप दुई जनाको मृत्य भएको  

पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा एक  ललितपुरस्थित पाटन अस्पतालमा एक गरी दुई जनाकोरोना सङ्क्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमितपत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए 

पाटन अस्पतालमा चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान मा बसोबास गर्ने पुरुषको निधन भएको हो  उनको पाँचमहिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो  प्रत्यारोपण गरिएका उनको स्वास्थ्यमा समस्या आएपछि शुरुमा भक्तपुरस्थित मानवअङ्ग प्रत्यारोपण केन्द्रमा लगिएको थियो  त्यसपछि उनलाई भेन्टिलेटरको स्पोर्ट चाहिने भएपछि नर्भिक अस्पताल ल्याएको थियो नर्भिक अस्पतालले आइसोलेशनमा राखी कोरोना जाँच गर्दा पोजेटिभ देखिएपछि पाटन अस्पतालमा रेफर गरिएको थियो  उपचारकाक्रममा उनको आज बिहान  बजे पाटन अस्पतालमा मृत्यु भएको प्रवक्ता प्रवक्ता डा गौतमले  बताए  

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचार कक्ष (आईसीयुमा भर्ना हुनुभएका स्याङजा जिल्ला आँधीखोला का पुरुषकोमृत्यु भएको मन्त्रालयले जनाएको   उपचारका क्रममा गएराति ११.३५ बजे उनको मृत्यु भएको थियो  मधुमेह  श्वास फेर्न समस्याभएपछि उनलाई यही असार  गते अस्पताल भर्ना गरिएको थियो  योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६पुगेको  

थप ४३४ कोरोना सङ्क्रमण पुष्टि 

नेपालमा थप ४३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको    प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्नप्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३८६ पुरुष  ४८ महिला गरी कूल ४३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए यो सँगै सङ्क्रमितको सङ्ख्या ११ हजार १६२ पुगेको   तीमध्ये एक हजार १४२ महिला  १० हजार २० पुरुष छन्  

एकैदिन ३१२ जना डिस्चार्ज

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३१२ जना उपचारपछि निको भएर घर फर्किएका छन्  तीमध्ये १९ महिला २७३ पुरुष छन्  योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार ६५० पुगेको   

पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट  हजार ५४३ जनाको परीक्षण भएको   यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा चारहजार १३७ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो  उहाँका अनुसार ७४ हजार २२ जना क्वारेन्टिनमा  आठहजार ४८६ जना आइसोलेशनमा रहेका छन्  

सम्बन्धित समाचार