क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक अवतार पुष्टि 

ङिङमा सम्प्रदायको प्रमुख धर्म गुरु क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक निर्माणकायि अवतार ( टुल्कु) पुष्टि र पहिचान भएको घोषणा गरेको छ । उक्त आधिकारिक घोषणा रिम्पोचेको सोलुखुम्बु बेनि गाविसास्थित थोप्तेन दोङका छोलिङ संघ ( गुम्बा)ले बुद्ध जयान्तीको साकादावा पुणिर्माको दिन गरेको छ । तिब्बती, नेपाली र अंग्रेजी तीनै भाषामा लेखिएको पत्र मार्फत सवैमा आधिकारिक जानकारी दिएको छ … Continue reading क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक अवतार पुष्टि