नेपालमा छैटौं कोभिड १९ संक्रमित बागलुङकी बृद्धा

April 2, 2020

काठमाडौं मुलुकमा थप एक जनामा कोभिड १९ को संक्रमण भेटिएको योसहित संक्रमितको संख्या पुगेको

छैटौं संक्रमित पनि चैत गते कतार एयरवेजको फ्लाइट नं क्युआर ६५२ मा आएकी थिईन्  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डाविकास देवकोटाका अनुसार उनी बागलुङकी हुन्

मन्त्रालयले छैटौं संक्रमितका बारेमा अन्य जानकारी दिएको छैन  यसअघि कतार एयरवेजको क्यूआर ६५२ नम्बरको उडानबाटनेपाल आएका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिइसकेको थियो 

अहिलेसम्म काठमाडौं काठमाडौं बाहिर गरी हजार सय ८४ वटा नमुना परीक्षण गरिएको पनि डा. देवकोटाले जानकारी दिए काठमाडौंमा ४३ धरानमा १२ वटा नमुना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वाबको नमुना परीक्षणकालागिलिएको पनि उनले जानकारी दिए 

देवकोटाका अनुसार १६ जना उपत्यकामा ९९ बाहिर गरी मुलुकभर सय जना आइसोलेसनमा छन्  स्वास्थ्य मन्त्रालयको एप्समा४हजार सय ९८ जनाले आफ्नो स्वास्थ्य विवरण भरेको तीमध्ये १७ रेडमा रहेकाले उनीहरुको नमुना परीक्षण गरिने पनि उनलेजानकारीदिए 

सम्बन्धित समाचार