परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

June 25, 2020

काठमाडौं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पेओबीच टेलिफोन वार्ता भएको

संवादका क्रममा दुवै पक्षले कोभिड१९ महामारीको विरूद्ध लड्न अनुभव आदानप्रदान गर्दै महामारीका कारण मानव जीवनको क्षतिप्रतिसहानुभूति संवेदना पनि व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको

बार्ताका क्रममा बिदेशमन्त्री पोम्पेओले अमेरिकी सहयोग एमसीसीको संसदद्वारा अनुमोदनमा भएको ढिलाई बारे चासो राखेकोबताईएको ५० करोड डलरको अमेरिकी सहयोग लिने सम्बन्धमा सत्तारुढ नेकपामा बिववाद भएपछि संसदमा अड्किएको

परराष्ट्रमन्त्री विदेश मन्त्रीले आफ्ना नागरिकलाई प्रदान गरिएको संरक्षण हेरचाहको एकअर्काको सरकारको सरहाना गरे दुवै पक्षलेनेपालको सामाजिक आर्थिक विकासका प्रयासको पूरक रहेको दुई देशबीचको विकास साझेदारीको महत्वबारे पनि छलफलगरेकानथिए

मन्त्री ज्ञवालीले कोभिड१९ महामारीसम्बन्धी परियोजनामार्फत अमेरिकी सरकारले नेपालको स्वास्थ्यलगायत अन्य क्षेत्रमा प्रदान गरेकोसहयोगको सराहना गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख

सो अवसरमा विदेशमन्त्री पोम्पेओले नेपाललाई अमेरिकाको निरन्तर सहयोगको आश्वासन दिएका थिए दुवै पक्षले कोभिड१९पछिको सन्दर्भमा वृद्धि हुनेस्तरको आर्थिक साझेदारीसँगै सहकार्य बढ्ने विश्वास व्यक्त गरे