महोत्तरी बर्दिवास गाउँपालिकाको वडाध्यक्षमा कांग्रेस विजयी

September 19, 2017

महोत्तरी । महोत्तरीमा काङ्ग्रेसले खाता खोलेको छ । बर्दिवास नगरपालिका वडा अध्यक्षमा काङ्ग्रेसका भरत हमाल ७०३ मतको साथमा विजयी भएका छन्। माओवादीका उमेश महतोले ४ सय ३४ मत प्राप्त गरेका छन् भने एमालेका गोविन्द पौडेलले ३ सय ६७ मत प्राप्त गरेका छन्।

सम्बन्धित समाचार