यी हुन् मन्त्रिपरिषद्का १९ निर्णय

December 13, 2019

काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्का १९ निर्णयहरु सार्वजनिक गरेका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले मंसिर २३ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मंसिर २३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो ।

 

सम्बन्धित समाचार