सार्क मुलुकमा नेपाल पिसिआर परीक्षणमा अगाडि

July 8, 2020

काठमाडौं दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस(कोभिड१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको राससले उल्लेख गरेको

प्रति दशलाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए उनका अनुसार नेपालको प्रति दशलाखमा नौ हजार १५६ जनाको परीक्षणभएको

शुरुमा एक ठाउँबाट गरिएको पीसीआर परीक्षण अहिले  देशभर २५ वटा प्रयोगशालाबाट गरिन्छ नेपालपछि प्रति दश लाख जनाकोपीसीआर परीक्षणमा भारतमा हजार ५८८, पाकिस्तानमा हजार ६४०, बङ्गलादेशमा पाँच हजार ४१६, श्रीलङ्कामा पाँच हजार ३५९ अफगानिस्थानमा एक हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको नेपालमा अहिलेसम्म दुई लाख ६६ हजार ४५७ जनाकोपीसीआर परीक्षण गरिएको भने विगत २४ घण्टामा चार हजार ६९६ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारीदिनुभयो नेपालमा कूल १६ हजार ४२३ जना सङ्क्रमित भएका छन् तीमध्ये सात हजार ७५२ जना निको भई घर फर्किसकेका छन्

प्रवक्ता डा गौतमका अनुसार सार्क मुलुकमध्ये नेपालमो कोभिड१९ का कारण प्रति दश लाखमा एक जनाको मात्र मृत्यु भएको नेपालमा अहिलेसम्म कोभिड१९ सङ्क्रमणले ३५ जनाको मृत्यु भएको यस्तै कोभिड१९ का कारण प्रति दश लाखमाअफगानिस्तानमा २४, बङ्गलादेशमा १३, श्रीलङ्कामा ., पाकिस्तानमा २२ भारतमा १५ जनाको मृत्यु भएको

सम्बन्धित समाचार