ह्योल्मो सोसाईटी अमेरिकामा नया नेतृत्व चयन 

April 23, 2019

ह्योल्मो सोसाईटी अफ अमेरिकाको हालै सम्पन्न महाधिवेशनले कर्म लामा दोङबा हृयोल्मो (सेर्माथाङ) को अध्यक्षतामा निर्विरोध नया कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्याक्षमा ग्याल्बो लामा ह्योल्मो ( स्युगेन्चे) ,उपाध्याक्षमा सोनम शेर्पा ह्योल्मो ( कशीर), महासचिवमा फुर्पा लामा ह्योल्मो ( सेर्माथाङ) कोषाध्याक्षमा दोर्जे लामा ह्योल्मो ( जदेन) र सहकोषाध्याक्षमा दावा शेर्पा ह्योल्मो ( गाङग्युल) निर्विरोध निर्वाचित भएका छन ।

त्यस्तै सदस्यहरुमा कान्छा लामा ल्होबा ह्योल्मो ( तार्केघ्याङ) , दिण्डु लामा ह्योल्मो (निंगाले), शेरब लामा ह्योल्मो  (तार्केघ्याङ) ,वाङछुक लामा हृयोल्मो ( मिलिम्छिम) , सुश्री दोर्जे डोल्मा लामा हृयोल्मो ( ग्याल्दर), र छेवाङ डी. शेर्पा ह्योल्मो (धाना) चयन भएका छन ।

सम्बन्धित समाचार