७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

पुस्तकालयमा बसेर पोर्न भिडियो बनाउँदा…


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

ओरिगेन । ओरिगेन राज्यको ओरिगेन स्टेट विश्वविद्यालयकी छात्रा केन्द्रा सन्डरल्यान्डले विश्वविद्यालयको पुस्तकालयमा आफ्नै पोर्न भिडियो बनाएकी थिइन् । १९ वर्षे केन्द्राले पुस्तकालयमा बसेर ३१ मिनेट लामो पोर्न भिडियो तयार पारेकी थिइन् ।
अहिले उनी प्रहरीले फन्दामा परेकी छन् । उनले आफ्नो भिडियो चर्चित वेबसाइट पोर्न हबमा अपलोड गरेर निकै लोकप्रियता कमाएपछि विश्वविद्यालयले थाहा पाएको थियो । गत जनवरीमा पोर्न हबमा राखिएको भिडियोले अमेरिकामा निकै चर्चा पाएको थियो । विश्वविद्यालयको अनुरोधमा अहिले सो भिडियो वेबसाइटबाट हटाइएको छ ।
विद्यार्थीले पढ्न जाने पुस्तकालयमा कपडा खोलेर नांगो भिडियो सुट गरिएला भन्ने कसैले नचिताएको विश्वविद्यालय प्रशासनले जनाएको छ । विद्यार्थीको भिडभाड हुने स्थानमा पोर्न भिडियो निर्माण गरिनुलाई आपत्तिजनक र दण्डनीय कार्य भएको जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ११ : ०८ बजे