२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

डोनाल्ड ट्रम्प अमेरिकाको ४५ अाैं राष्ट्रपति, प्रधानन्यायाधीस जोनबाट लिए सपथ


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

अमेरिकाको ४५ अाैं राष्ट्रपतिका रूपमा धनाढ्य डोनाल्ड ट्रम्पले प्रधानन्यायाधीस जोन रोबर्टबाट सपथ लिएका छन् ।

सपथग्रहण समारोहमा वसिङटन डिसिस्थित राष्ट्रपति निवास ह्वाइट हाउस निकै झकिझकाउ पारिएको थियो भने ट्रम्पका समर्थकहरूको भींड बढेको समाचार एजेन्सीहरूले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  २ : ५४ बजे