२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

राष्ट्रपतिको तलब डेढ लाख, उपराष्ट्रपतिलाई कति ?


६ असार २०७४, मंगलबार  

0
Shares

काठमाडौं  – राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित भएसंगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिक खर्च करिब २ लाख ६३ हजार रुपियाँ बेहोर्ने भएको छ ।

राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ रुपियाँ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय १६  रुपियाँ मासिक खर्च हुने विधेयकमा उल्लेख छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति : ६ असार २०७४, मंगलबार  ८ : ३३ बजे