१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

सातदोबाटोमा युवतीको ग्याङफाईट, एक गम्भिर घाईते


८ असार २०७४, बिहिबार  

0
Shares

ललितपुरको सातदोबाटोमाा मंगलबार दुई युवती समुहबीच झडप भएको छ ।

झडपमा धारिलो हतियार प्रहारले एक युवती गम्भीर घाईते भएकी छिन् ।

प्रहरीका अनुसार सामाजिक सञ्जालको सामुहिक च्याट रुमबाट परिचित बनेको काभ्रेकी कोपिला गिरी र ओखलढुङ्गाकी सलिना राई सुनवार समुहबीच झडप भएको हो ।

महानगरीय प्रहरी वृत्त सातदोवाटोकाा डिएसपी रामेश्वर यादवले चक्कु प्रहारवाट घाईते १७ बार्षिया कोपिला गिरीको सुमेरु अस्पताल धापाखेलमा उपचार भईरहेको बताए । नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : ८ असार २०७४, बिहिबार  ७ : १६ बजे