२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

एमाले सांसदको निधन


११ असार २०७४, आइतबार  

0
Shares

काठमाडौं ।  नेकपा एमालेका सांसदको निधन भएको छ। नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा व्यवस्थापिका संसदका सदस्य महिम लिम्वुको निधन भएको छ । क्यान्सर रोगका कारण उनको निधन भएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७४, आइतबार  २ : २६ बजे