३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

अछाम, डोटी, डंडेलधुरा र कैलालीमा सत्ताधारीले बुथकब्जा गरेको एमालेको अारोप


१४ असार २०७४, बुधबार  

0
Shares

काठमाडौं ।स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा विभिन्न स्थानमा सत्ताको दुरुपयोग गरी बुथ कब्जा गरिएको भन्दै एमालेले त्यस्ता मतदान केन्द्रमा पुन मतदानको माग गरेको छ । तीनवटै प्रदेशको स्थानीय निर्वाचनमा सहभागि भएर मतदान गर्ने मतदाताप्रति धन्यवाद दिंदै एमालेले बुथ कब्जा भएका मतदान केन्द्रहरुको पुन मतदान माग गरेको हो ।

 

अछाम, डोटी, डंडेलधुरा र कैलाली लगायतका जिल्लाका मतदान केन्द्रहरुमा सत्ताको चरम दुरुपयोग गरी बुथकब्जा गरिएको भन्दै एमालेले ती मतदान केन्द्रहरुमा पुन मतदानको माग गरेको हो ।

प्रकाशित मिति : १४ असार २०७४, बुधबार  ७ : ३१ बजे