सोलुको दुधकोशी गाउँपालिका प्रमुख/उपप्रमुखमा एमाले विजयी

२०७४ असार १६, शुक्रबार २१:२३

सोलु । दुधकोशी गाउँपालिकामा प्रमुख  र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा बुद्धिकिरण राई र उपप्रमुखमा जुनिता मगर विजयी भएका हुन् ।