१४२ स्थान जितेर नेकपा एमाले अग्रस्थानमा
२०७४ असार २२, बिहीबार १२:१४

काठमाडाैं । दोस्रो चरणको स्थानीय तहको ३३४ मध्ये ३१८ तहको मतगणना सम्पन्न हुदाँ एमाले १४२ स्थानमा जितेर अग्रस्थानमा रहेको छ ।
एमालेले पहिलो चरणमा पनि १२५ तहमा प्रमुख जितिसकेको छ ।