९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

नेपालबिरूद्ध बंगलादेश मैत्रीपूर्ण खेल [LIVE VIDEO]


२७ असार २०७४, मंगलबार  

0
Shares

काठमाडाैं । नेपालको यु–२३ टोलीले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलिरहेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा नेपालले १-० ले अग्रता लिइरहेको छ ।

 भिडियोका लागि यहाँ क्लिक गर्नुहोलाः

प्रकाशित मिति : २७ असार २०७४, मंगलबार  ३ : ४३ बजे