0 Shares -A A +A गायिका योजना पुरीको तीज गीत ‘यसपालीको तीजमा’ युट्युबमार्फत सार्वजनिक भएको छ । कृष्ण पाैडेलको शब्द रहेको गीतमा गाैरव दर्पणको संगीत रहेको छ । म्युजिक भिडियो भने फराज अर्पनको निर्देशनमा तयार पारिएको हो । प्रकाशित मिति : २७ असार २०७४, मंगलबार ७ : ५९ बजे