४ असार २०८२, बुधबार | Thu Jun 19 2025

गर्भवती बनाई पीडित ११ बर्षीया बालिकालाई उल्टै गरियो गाउँनिकाला !


३ श्रावण २०७४, मंगलबार  

0
Shares

भोजपुर । भोजपुरको अरुण गाउँपालिका ५ थाकुकी ११ बर्षीया  बालिका सधाना श्रेष्ठ नाम परिवर्तन गर्भवती भएपछि स्थानीयले गाउँनिकाला गरेका छन् ।

छिमेकी २० बर्षीया दुर्गाबहादुर श्रेष्ठले ललाईफकाई शारिरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिईन् । साधनाका बुवा नेवार र आमा दलित समुदायकोभएको भन्दै केटा पक्षले दलितको छोरी नभित्र्याउने धम्की दिनुका साथै पीडित बालिकालाई नै गाउँ निकाला गरिएको हो । गाउँ निकालापछि धरान झरेको बालिकाको बिचल्ली भएको छ । नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : ३ श्रावण २०७४, मंगलबार  ७ : ५७ बजे