२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

बाढीपीडितलाई कांग्रेस सांसदको एक महिनाको तलब


२९ श्रावण २०७४, आइतबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले बाढी पीडितलाइ एक महिना बराबरको रकम दिने घोषणा गरेको छ । सांसदहरूले उक्त रकम बाढी पीडित उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाइएको छ ।

आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले बाढी पीडितको उद्धार र राहत कार्यमा सहयोग पुगोस् भनेर कोषमा एक महिनाको तलब दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २९ श्रावण २०७४, आइतबार  ६ : ३१ बजे