६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

प्रधानमन्त्री देउवाले भने, ‘बाढीपीडितलाई राहत पुर्‍याउन सरकार केन्द्रित छ’ 


२ भाद्र २०७४, शुक्रबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल ट्रक यातायात व्यवसायी महासंघले १५ लाख १ हजार १११ प्रदान गरेको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त भनाई राखेका हुन् ।

महासंघका अध्यक्ष अर्जुन रानाभाटले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरी सो रकम हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री देउवाले बाढी पहिरोपीडितलाई छिटोभन्दा छिटो राहत पु¥याउन सरकारले प्राथमिकताका साथ आफ्ना संयन्त्र परिचालन गरिरहेको बताउँदै यस कार्यलाई सहयोग पु¥याउन आह्वान गरे ।

प्रकाशित मिति : २ भाद्र २०७४, शुक्रबार  ६ : ०६ बजे