काठमाडाैं । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आईतबार आज काठमाडौंमा सूरु हुँदैछ ।
महाधिवेशनमा भाग लिन देशभरका पार्षद्, तथा अन्य पत्रकार काठमाडौंमा भेला भएका छन् ।
कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा आईतबार बिहान शुरु हुने महासंघको उद्घाटन प्रधानमन्त्री शेरदबहादुर देउवाले गर्न हुने महासंघले जनाएको छ । गोरखापत्रमा खबर छ ।