न्युयोर्क- एनआरएन एनसिसि अमेरिकाको हालै सम्पन्न निर्वाचनमा निर्वाचित कार्यसमितिको पदस्थापना तथा निवर्तमान कार्यसमितिको विदाई कार्यक्रम यही सेप्टेम्बरको १६ तारिख भर्जिनियामा हुने भएको छ । पदस्थापन र विदाई पछि साधारण सभा समेत हुन लागेको एनआरएनका निर्वाचित अध्यक्ष डा केशव पौडेलले बताए । कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन नसक्नेलाई अडियो भिडियो प्रविधिको माध्यमबाट सहाभागीता गराइने जानकारी विज्ञाप्ती मार्फत दिएको छ ।
सपथ ग्रहण, हस्तान्तरण र बार्षिक साधारणसभा |
आदरणीय सदस्यज्यूहरु, मिति: सेप्टेम्बर १६, २०१७ |
भवदिय: |