२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

प्रदेश नम्बर २ मा काँग्रेसले खाता खोल्यो


२७ भाद्र २०७४, मंगलबार  

0
Shares

गौशाला । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरी जिल्लामा नेपाली काँग्रेसले जीतको खाता खोलेको छ ।
मनरासिस्वा नगरपालिका–८ मा दलित महिला सदस्यमा काँग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत यामबहादुर बानियाँले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७४, मंगलबार  ६ : ५१ बजे