0 Shares -A A +A सिरहा । सिरहाको अर्नामा गाउँपालिकाको वडा नं १ को अध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलबार ५ : २५ बजे