२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

धनुषाको औरही गाउँपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस


५ आश्विन २०७४, बिहिबार  

0
Shares

काठमाडौं । स्थानीय तह तेस्रो चरण अन्तर्गतको दुई नम्वर प्रदेशको चुनावमा कांग्रेसले विजयी सुरुवात गरेको छ। धनुषाको औरही गाउँपालिकाकामा कांग्रेस उम्मेदवारले जित हात पारेका हुन्। अध्यक्षमा ब्रह्मदेव यादव २ हजार ५६९ मत ल्याएरु विजयी भए।  उपप्रमुखमा कांग्रेसकै मिरा सहनी २ हजार ४९४ मत ल्याएर विजयी भएकी छन्।

प्रकाशित मिति : ५ आश्विन २०७४, बिहिबार  ७ : ४६ बजे