जमुना गुरुङद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी
२०७४ आश्विन २६, बिहीबार १४:४३

एभरेस्ट टाइम्स/काठमाडाैं
गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्षका लागि एनआरएनएकी केन्द्रीय सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् ।
बिहिबार राजधानीको होटल रेडिसनमा पत्रकार सम्मेलन गरी गुरुङले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।
यस्ता छ उनको प्रेस वक्तव्य