२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

प्रचण्डले दिए छोरालाई दागबत्ती


३ मंसिर २०७४, आइतबार  

0
Shares

काठमाडौं । प्रकाश दाहाल साकारको मृत शरीरमा पिता पुष्पकमल दाहालले दागवत्ती दिएका छन्।

अाइतबार ह्रदयघातका कारण निधन भएका साकारको अन्तेष्टी पशुपति अार्यघाटमा गरिएको हो।

नर्भिक अस्पतालमा निधन भएको घोषणापछि श्रदान्जलीका लागि पेरिसडाँडा लगिएको थियो । त्यहीबाट प्रचण्डले पार्टीको झन्डा ओडाएर शव यात्रा सुरु गरिएको थियो। पेरिसडाँडामा माअोवादी केन्द्रले साकारप्रति श्रदान्जली अर्पण गरेको थियो।

 

प्रकाशित मिति : ३ मंसिर २०७४, आइतबार  ५ : १७ बजे