२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

विमलेन्द्र निधि बिरामी


८ मंसिर २०७४, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि बिरामी परेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते काठमाडौँ आई चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका निधिलाई फोक्सोमा संक्रमण देखिएको छ ।

धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधिलाइ निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार  ७ : २३ बजे