काठमाडाैं । निर्वाचन अायोगले प्रतिनिधि सभा र प्रदेश सभाको पहिलाे चरणकाे निर्वाचनकाे सम्पूर्ण तयारी पुरा भएकाे जनाएकाे छ। अाइतबार हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन हुदैछ। मतदान विहान ७ बजेबाट सुरू भएक बेलुका ५ बजेसम्म चल्ने अायाेगले जनाएकाे छ।
९ मंसिर २०७४, शनिबार
0
Shares