पहिलो चरणमा सम्पन्न निर्वाचन क्षेत्रमा मतगणना जारी, वाम गठबन्धन अगाडि

२०७४ मंसिर २२, शुक्रबार ००:०५

काठमाडौं । पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ। ३२ जिल्लाबाट ३७ प्रतिनिधि सभा सदस्य र ७२ प्रदेश सभा सदस्य छनिनेछन्। यी जिल्लामा अधिकांशमा वाम गठबन्धनको अग्रता कायमै रहेको छ।

सम्बन्धित समाचार