२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

माअाेवादी अध्यक्ष प्रचण्ड ९ हजार बढी मत ल्याएर विजयी


२५ मंसिर २०७४, सोमबार  

0
Shares

काठमाडाैं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट विजयी भएका छन्। प्रचण्ड ९ हजार ३६९ मतान्तरसहित विजयी भएका हुन्।

कूल ९३ हजार ८ सय २३ मत खसेकाेमा प्रचण्डले ४८ हजार २६९ मत पाएका छन्। निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९४२ मत पाएका छन्।  वाहलवाला वनमन्त्री समेत रहेका पाण्डे नेपाली कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थिए।

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार  १ : ३१ बजे