0 Shares -A A +A काठमाडौं। प्रतिनिधिसभातर्फ सुनसरी ३ को मतपरिणाम बाँकी रहेको छ। निकै तनावपूर्ण मतगणनामा कांग्रेसका विजयकुमार गच्छदार हिजो पछि परिसकेका थिए। अाज बिहान भने एमालेकी भगवती पछि परेकी छन्। मत गच्छदार-36080 चौधरी-35561 प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार ७ : ५४ बजे