७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

प्रदेश सभा ३३० फाइनल: १६८ एमाले, ७३ माओवादी, ४१ कांग्रेस


२७ मंसिर २०७४, बुधबार  

0
Shares

काठमाडौँ: प्रदेशसभा सदस्य निर्वाचनतर्फ ३३० क्षेत्रकै अन्तिम नतिजा सार्वजनिक भएको छ। सार्वजनिक मतपरिणाम अनुसार प्रदेशसभा निर्वाचनमा कुल सिटमध्ये एमालेले १६८ सिटमा जित हासिल गरेको छ। प्रदेश २ बाहेक सवै प्रदेशमा प्रत्यक्षमा एमाले पहिलो दल बनेको छ।

दोस्रोमा माओवादीले ७३ र तेस्रो भएको कांग्रेसको ४१ सिट छ। संघीय समाजवादी फोरम २४ सिटसहित चौथो र राजपा १६  सिटसहित पाँचौँ स्थानमा छन्।

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार  ९ : १३ बजे