0 Shares -A A +A काठमाडौं। विजयकुमार गच्छदारका राजनीतिक गुरु अगमलाल चौधरी २१ हजार ४२९ मतसहित निर्वाचित भएका छन्। सुनसरी ३ को (ख) प्रदेश सभातर्फ नेपाली कांग्रेसका उमेदवार रहेका चौधरीले एमालेका रामदेव यादवलाई पराजित गरेका हुन्। यादवले १७५६८ मत प्राप्त गरेका छन् । प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार ९ : ३८ बजे