२० मंसिर २०७९, मंगलबार | Wed Dec 7 2022

सुनसरी ३ मा भगवती पराजित, विजयकुमार गच्छदार ३ सय २१ मतान्तरले निर्वाचित


२७ मंसिर २०७४, बुधबार  

0
Shares

काठमाडौं। सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार ३ सय २१ मतले विजयी भएका छन्।

नेकपा एमालेकी भगवती चौधरीले ३५ हजार ६ सय ९१ मत ल्याउँदा गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे। विभिन्न विवादका बीच बीचबीचमा स्थगित हुँदै भएको गणना केहीबेरअघि मात्रै सकिएको हो।

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार  ११ : ४३ बजे