२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

यी हुन् कांग्रेसबाट प्रदेशसभाका समानुपातिक सदस्यहरु


१५ पुस २०७४, शनिबार  

0
Shares

काठमाडौं। नेपाली कांग्रेसले प्रदेशतर्फको समानुपातिक सदस्य सूची निर्वाचन आयोगमा बुझाएको छ । ७२ सदस्य हिजै साँझ आयोगमा बुझइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे देखि बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सदस्यहरुको टुंगो लगाएको हो।

 

प्रदेश १ 

प्रतापप्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ, लीला सुब्बा, ज्योति सुब्बा, शरदचन्द्र थापा, लोकप्रसाद संग्रौला, सीतादेवी पौडेल, विन्दिया कार्की, नवोदिताकुमारी चौधरी, टेकचन्द्र विश्वास, ओम सराबगी, अनिताकुमारी साबू

प्रदेश २ 

शिवचन्द्र चौधरी, ओमप्रकाश शर्मा, सरस्वती चौधरी, गीताकुमारी यादव, मञ्जुकुमारी यादव, असियादेवी थरुनी, प्रमिलादेवी दास, श्यामपरी देवी, नरेशकुमार यादव, शेखररसिद अली, सल्मा खातुन

प्रदेश ३ 

मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, न्हुच्छेनारायण श्रेष्ठ, शान्तबहादुर प्रजा, राधा घले, जीवन डंगोल, विजया श्रेष्ठ, रजनी जोन्छे, राजाराम कार्की, बलराम पौडेल, भीमसेन खत्री, गीता वाग्ले, बिजुला बर्मा, कल्पना नेपाली

प्रदेश ४ 
मेखलाल श्रेष्ठ, ललितकला गुरुङ, सरिता गुरुङ, मनकुमारी गुरुङ, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, कुमार खड्का, दोबाटे विश्वकर्मा, कोपिला बोहरा

प्रदेश ५ 
बलदेव शर्मा पोखरेल, निर्मला क्षेत्री, रमा अर्याल, वीरबहादुर राना, भुवनेश्वर चौधरी, पुष्पा थरुनी, माला गोतामे सुनार, रुन्धावती दुबे, अर्जुनकुमार श्रेष्ठ, रिना विक, सूर्यमति उपाध्याय, याकुब अन्सारी

प्रदेश ६ 
यज्ञबहादुर बिसी, हिमबहादुर शाही, अमृता शाही, दीनबन्धु श्रेष्ठ, झोवा विक

प्रदेश ७ 
गोविन्द बोहरा, देवराज पाठक, दिव्यश्वरी शाह, अम्बीकुमारी थापा, उमा वादी, श्यामला राना, कुमारीनन्द बम, टेकबहादुर रैका

-नयाँ पत्रिकाबाट 

प्रकाशित मिति : १५ पुस २०७४, शनिबार  ७ : ०८ बजे