२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

पूर्व डिआइजी एवं एमाले सांसद नवराज सिलवाललाई पक्राउ गर्न आदेश


१८ पुस २०७४, मंगलबार  

0
Shares

काठमाडौं । पूर्व डीआइजी तथा एमाले सांसद नवराज सिलवाललाई अनुसन्धानको लागि पक्राउ गर्न प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई पत्रचार गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँमा कीर्तेको अनुसन्धान अगाडि बढाउन उनलाई पक्राउ गर्न पत्रचार गरेको हो। गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो।

 

प्रकाशित मिति : १८ पुस २०७४, मंगलबार  ८ : १० बजे