३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

अनुपम रोशीको कथासंग्रह ‘मध्यान्तर’ विमोचित


२६ पुस २०७४, बुधबार  

0
Shares

काठमाडौं । लेखिका अनुपम रोशीको कथासंग्रह ‘मध्यान्तर’ विमोचन भएको छ । बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाबीच उक्त कृति विमोचन गरिएको हो ।

कृतिको साहित्यकारहरु माया ठकुरी, युग पाठक, रजनी ढकाल, केशव सिग्देलले घुम्टो उघारेका थिए ।

बिएन पुस्तक संसारले बजारमा ल्याएको यस कृतिमा १६ कथा संग्रहित छन् । किताबको मुल्य २ सय ९९ रुपैया तोकेको छ ।

 

प्रकाशित मिति : २६ पुस २०७४, बुधबार  ९ : ५८ बजे