११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

यी हुन् राष्ट्रियसभाको ५६ सिटका लागि एमाले, माओवादी, कांग्रेस र जनमोर्चाका उम्मेदवार


१० माघ २०७४, बुधबार  

0
Shares

काठमाडौं । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ वटै प्रदेशमा आज मनोनयन दर्ता हुँदैछ। एमाले र माओवादीले तालमेल गर्ने भएको छ भने का‌ंग्रेसले राजपा र संघीय समाजवादी फोरमसँग तालमेल गर्ने भएको छ ।

 

यस्ता छन् एमालेका २९ उम्मेदवार
प्रदेश १

नैनकला ओझा
खेम नेपाली
हरिचरण शिवाकोटी
परशुमेघी गुरुङ
अगम बान्तवा

प्रदेश २
सुमन प्याकुरेल

प्रदेश ३
पार्वती रावल
उदया शर्मा
सिंहबहादुर विक
बलराम बास्कोटा
बेदुराम भुसाल
रामचन्द्र दनुवार

प्रदेश ४
रामबहादुर थापा
गणेश तिमल्सिना
शान्ति अधिकारी
दीपा गुरुङ

प्रदेश ५
रामलखन हरिजन
खिमलाल भट्टराई
मीना बुढा
कोमल वली

प्रदेश ६
कविता बोगटी
नन्दा शर्मा
नरपति लोहार
भैरवसुन्दर श्रेष्ठ
ठगेन्द्र पुरी

प्रदेश ७
कमला ओली
इन्दु कडेरिया बिष्ट
शेरबहादुर कुँवर
चक्रप्रसाद स्नेही

माओवादीका उम्मेदवारहरू


प्रदेश १

विना पोखरेल

प्रदेश २
शशिकला दाहाल

प्रदेश ३
रामबहादुर थापा बादल
गंगा पराजुली

प्रदेश ४
दीनानाथ शर्मा
खिमबहादुर विक

प्रदेश ५
राजकुमार कुँवर
चन्द्रबहादुर खड्का

प्रदेश ६
जीवन बुढा
युटुल लामा
कालीबहादुर मल्ल

प्रदेश ७
लालीराम लोहार
हरिराम चौधरी

कांग्रेसका उम्मेदवारहरू
प्रदेश १

उम्मेदवार तय हुन बाँकी

प्रदेश २
उम्मेदवार तय हुन बाँकी

प्रदेश ३
उम्मेदवार तय हुन बाँकी

प्रदेश ४
सुरेन्द्रराज पाण्डे
वृन्दा रानामगर
जितबहादुर नेपाली
प्रकाश पन्त

प्रदेश ५
दुर्गाप्रसाद उपाध्याय
अनिता देवकोटा
मैकुलाल वाल्मीकि
लुटबहादुर खत्री

प्रदेश ६
विष्णुबहादुर शाही
सूर्यदेवी मल्ल
मित्रलाल सार्की
गोपालप्रसाद शर्मा

प्रदेश ७
बद्री पाण्डे
तारादेवी भट्ट
शेरीराम पार्की
छत्रराज जोशी

 

राजमो

जनमोर्चाले ४ नम्बर प्रदेशबाट कृष्ण अधिकारी र मिना पुनलाई उम्मेदवार बनाएको छ ।

छ नम्बर प्रदेशबाट रश्मिराज नेपालीलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति : १० माघ २०७४, बुधबार  ९ : १२ बजे