0 Shares -A A +A काठमाडौं । प्रतिनिधि सभामा पहिलो दल एमालेले समानुपातिकमा ४१ सिट पाउँदै पाएको छ। एमालेले ३१ लाख ६१ हजार २ सय ९५ मत ल्याएको थियो । अबको केही दिनमै उसले ११० उम्मेदवारबाट ४१ समानुपातिक प्रतिनिधि चयन गर्नेछ । यी हुन् एमालेका ११० उम्मेदवार प्रकाशित मिति : २५ माघ २०७४, बिहिबार ७ : ५८ बजे