३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

काँग्रेसको आकस्मिक बैठक: प्रदेश ३ को संसदीय दलको नेतामा बानियाँ


२५ माघ २०७४, बिहिबार  

0
Shares

काठमाडौ‌ं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक भोलि प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको छ ।

शुक्रबार बिहान ९ः०० बजे उक्त बैठक आह्वान गरिएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए ।

यसैबीच उक्त पार्टीको प्रदेश नं ३ को प्रदेशसभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७४, बिहिबार  ८ : २८ बजे