९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

प्रधानमन्त्रीमा केपी ओली नियुक्त


३ फाल्गुन २०७४, बिहिबार  

0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

आज बिहान प्रधानमन्त्रीबाट शेरबहादुर देउवाले राजीनामा दिएसँगै ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । वाम गठबन्धनका तर्फबाट केही आजै आलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

आजै साँझ राष्ट्रपति निवासमा ओलीले सपथ लिनेछन् ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार  १२ : २२ बजे