३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

क्रिकेटमा सफलता: नेपालले पहिलोपटक पायो वान डे इन्टरनेसनल स्ट्याटस


१ चैत्र २०७४, बिहिबार  

0
Shares

काठमाडौं‌ । क्रिकेट इतिहासमा नेपालले पहिलो पटक वान डे इन्टरनेशनल स्ट्याटस पाएको छ। जिम्बावेको हरारेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत प्लेअफमा नेरल्याण्ड्सले हङकङलाई हराएपछि नेपालले ओडिआई स्ट्याटस पाउने पक्का भएको हो।

 

त्यसअघि भएको प्लेअफमा नेपालले पिएनजीलाई ६ विकेट हराउँदै उक्त सफलता नजिक पुगेको थियो।

नेपालले पपुअ न्युगिनीलाई हरायो

प्रकाशित मिति : १ चैत्र २०७४, बिहिबार  ८ : ०२ बजे