२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

कांग्रेस प्रमुख सचेतकमा बालकृष्ण खाण


६ चैत्र २०७४, मंगलबार  

0
Shares

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाण नियुक्त भएका छन्। कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्ना सदाबहार सहयोगी खाणलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

देउवाले दलको उपनेतामा बिजयकुमार गच्छदारलाई पनि यसअघिनै मनोनित गरिसकेका छन्। खान समानुपातिकबाट सांसदमा निर्वाचित भएका हुन् ।

खाण पार्टीको केन्द्रीय सदस्य पनि हो। यसअघि प्रमुख सचेतकमा मिनेन्द्र रिजाल र मीन विश्वकर्माको चर्चा चलेको थियो।

 

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलबार  ९ : ४२ बजे