१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

कसले जित्ला मिस नेपाल २०१८ को ताज? LIVE हेर्नुहोस


२८ चैत्र २०७४, बुधबार  

0
Shares

काठमाडौं । मिस नेपाल २०१८ को ताज कसले पहिरेला ? केही बेरमै यसको छिनोफानो हुदैछ ।

हिडन ट्रेजरको आयोजनामा मिस नेपाल फिनाले कार्यक्रम काठमाडौंको अन्नपूर्णमा जारी छ । उपाधिका लागि २५ सुन्दरी प्रतिस्पर्धामा छन्।

हेर्नुहोस लाइभ भिडियो:

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार  ७ : ५५ बजे