२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

मिस नेपालको उपाधि हेटौडाकी श्रृंखला खतिवडालाई


२८ चैत्र २०७४, बुधबार  

0
Shares

काठमाडौं । मिस नेपाल २०१८ को उपाधि हेटौडाकी श्रृंखला खतिवडाले जितेकी छन् । उनलाई २०१७ की मिस नेपाल निकिता चन्दकले ताज पहिरिदिइन् ।

२५ प्रतिस्पर्धी रहेको प्रतियोगिता राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा भएको थियो। मिस यनुभर्स मनिता देवकोटा, मिस नेपाल अर्थ प्रिया सिग्देल र मिस इन्टरनेसनल सोनाली अमात्य भइन् ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार  १० : ३१ बजे